English|नेपाली
शीतल सुवेदी
शीतल सुवेदी
मुलुक र जनताको विकासका लागि वकालत !



स्वागतम्!
नेपालमा विकाससंग सम्वन्धित वकीलको खोजीमा हुनुहुन्छ भने ठिक ठाउँमा आइपुग्नुभएको छ।

मेरो रूचिविशेषका निम्न विषयहरू छन्ः-:
  * करार, संझौता र खरीद ब्यवस्थापन
  * रोजगारी र श्रमिक सम्वन्ध
  * कम्पनी, गैरसरकारी संस्था, प्रतिष्ठान आदिको स्थापना, सञ्चालन र ब्यवस्थापन
  * लैंगिक न्याय सम्वन्धी विषयहरू
  * अध्यागमन कानून (भिसा, पासपोर्ट, श्रम स्वीकृति)
  * परियोजना प्रस्ताव निर्माण र स्वीकृति प्रकृया,
  * जनसम्पपर्क र सञ्चार व्यवस्थापन
  * नेपाली-अंग्रेजीमा कागजात अनुवाद
  * कर कानून

कहिलेकाहीँ, केही लेखहरू पनि लेख्ने र प्रकाशित गर्ने गर्दछु। प्रायः मेरा लेखहरू नेपाली वा अंग्रेजी भाषामा हुने गर्दछन्।

विभिन्न माध्यममा प्रकाशित केही मेरा लेखहरू:
 1) नेपालमा सामाजिक सुरक्षा
 2) श्रम अडिट
 3) श्रम ऐन एक विवेचना

समय समयमा मैले आफ्ना लेखहरू यहाँ राख्नेछु!यो वेबसाइटमा बेला बेलामा हेर्दै गर्नुहोला!

मेरो बारेमा अन्य साइटहरूमा पनि जानकारी लिन सक्नुहुनेछ:
 नेपाल लयर सर्च साइट: नेपाल लयर्समा अधिवक्ता शीतल सुवेदी
 नेपाल कानून व्यवसायी परिषद्को सूचिमा:प्रमाणपत्र नं.१४४८४

सामाजिक सञ्जालहरूमा:
 फेसबुक:फेसबुकमा शीतल सुवेदी
 ट्वीटर:ट्वीटरमा शीतल सुवेदी

मलाई सम्पर्क गर्न वा प्रतिकृया दिनुहुनको लागि कृपया मलाई यस ठेगानामा mail @ shitalsubedi.org.np ईमेल पठाउनुहुन वा
यसमा थिचेर भाइवरमा फोन गर्न सक्नुहुनेछ। धन्यवाद!

स्व-घोषणाः
यो वेबसाइट सूचनाको प्रयोजनको लागि मात्र प्रकाशित गरिएको हो। अतः यहाँ राखिएका जानकारीहरूलाई कानूनी राय परामर्शको रूपमा वा विज्ञापनको रूपमा नलिनुहोला! धन्यवाद!


©सर्वाधिकार अधिवक्ता शीतल सुवेदीमा सुरक्षित!